Logo

एनसेलको टावरमा शृङ्खलाबद्ध आगजनी, र क्षतिप्रति नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चार प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको अवस्थामा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने जनाएको…