Logo

नेपालभर इन्टरनेट पुर्याउने काम ७० प्रतिशत सम्पन्न, अप्टिकल फाइबर परियोजनाको गति न्यून

काठमाडौं । ग्रामीण दूरसंचार विकास कोषको परिचालन गरी देशभर विभिन्न क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल दूरसंचार प्राधिकरणले देशभरका स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, वडा कार्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्नेगरी ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) स्थापना गरेको थियो । सोहीअनुसार हाल देशभर ब्रोडब्याण्डको पहँुच पुर्याउने…