Logo

कहिले पुग्छ देशैभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट ? यसरी हुँदैछ काम

काठमाडौं । नेपालका सबै स्थानीय तहका सरकारी निकायसम्म अझै पनि ईन्टरनेट सुविधा पुगेको छैन । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको कार्तिकसम्मको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ७१ प्रतिशत ईन्टरनेट पेनिट्रेसन छ । ‘ब्रोडव्याण्ड नीति २०७१’ मा सन २०२० सम्ममा तारमा आधारित वा विना तारको ब्रोडव्याण्डको पहुँच सबै स्थानीय तहसम्म पुर्याउने लक्ष्य रहेको उल्लेख…