Logo

हचुवामा ठेक्का लगाउँदाको असर, यी तीन कारण जसले १० अर्बको सूचना महामार्ग विस्तार परियोजना अन्यौलमा

काठमाडौं । नेपालका हरेक क्षेत्रहरुसम्म इन्टरनेट सेवाको भरपर्दाे, सस्तो र सरल पहुँच पुर्याउन सरकारले झण्डै १० अर्ब (९ अर्ब ८९ करोड १७ लाख) लगानी गर्दैछ । नेपालका हरेक जिल्ला सदरमुकामहरुसम्म पुर्याउने गरी मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग बनाउने काम अघि बढिरहेको ५ बर्ष वित्दापनि काम भने न्युन नै देखिन्छ । विभिन्न ३ प्याकेजमा छुट्याएर नेपालका दूरसंचार…