काठमाडौं । सन २०१९ को अन्तिममा चीनको बाटो हुँदै विश्वभर कोरोना महामारी तीव्र रुपमा फैलियो । त्यसबाट नेपाल पनि अछुतो रहेन । नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सरकारले विश्वमा चलेको ट्रेन्ड पछ्याउादै लकडाउनको घोषणा गर्याे । विस २०७६ चैत ११ गतेदेखि सुरु भएको पहिलो चरणको लकडाउन झण्डै २०७७ को मंसिरसम्मै कडा लकडाउनका रुपमा रह्यो…