Logo

चिनियाँ नयाँ बर्षको अवसरमा एनसेलको नयाँ योजना, मलेसियाबाट कल आउँदा ट्याब्लेट जित्ने मौका

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा उक्त आकर्षक योजना ल्याएको हो । यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउँदै छ र १० दिन सम्म संचालनमा रहनेछ…