Logo

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

काठमाडौँ । स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार प्रदान गर्न समर्पित गरिएको कम्पनीले जनाएको छ । साना र मझौला उद्यमहरूले यस योजना अन्तर्गत अनलिमिटेड भ्वाइस कल, एसएमएस र डाटा प्याकहरू लगायतका लाभहरू प्राप्त गर्न सक्छन् । यस योजना अन्तर्गत कुनै पनि कम्पनीमा आबद्ध…