Logo

भोडाफोन आइडियाको नजिर, युटीएल र स्मार्ट टेलिकम सरकारले आफ्नो स्वामित्वमा ल्याउनु उपयुक्त होला ?

काठमाडौं । मंगलबार भारत सरकार अहिले घाटामा चलिरहेको टेलिकम कम्पनी भोडाफोन आइडिया (भिआइ) मा सबैभन्दा ठूलो शेयरधनी बन्ने बाटो खुल्यो । कम्पनीले भोडाफोन आइडियाको ३३.४४ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहन मञ्जुरी जनाएसँगै भोडाफोन आइडियामा भारत सरकार सबैभन्दा ठूलो सेयरधनी बन्ने भएको हो । नेपालको सन्दर्भमा सम्भव छ ? भारतले भोडाफोन आइडिया (भिआइ) ले सरकारलाई तिनुपर्ने…