Logo

कर्णाली प्रदेशमा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा, सुर्खेतभरी जडान गरिँदै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णाली प्रदेशमा पनि पुर्याएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले टेलिकमको एफटिटिएच सेवाको उद्घाटन गरेका हुन । उनले उक्त प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका हुन…