Logo

टेलिकम १५ अर्ब नाफामा, कुल आम्दानी भने घट्यो

काठमाडौ । सरकारको लगानी रहेको नेपाल टेलिकमले आर्थिक बर्ष २०७५/७६ मा कुल १५ अर्ब २५ करोड ६४ लाख रुपैया नाफा गरेको छ । टेलिकमले बिहीबार प्रकाशित गरेको वित्तीय प्रतिवेदन अनुसार नाफाको यो आकार त्यसको अघिल्लो आर्थिक बर्सको तुलनामा भने करिब ७ अर्ब रुपैयाँले कम हो । कम्पनीले आव २०७४/७५ मा कुल २१ अर्ब ९२ करोड…