Logo

नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड रनरअप उपाधी टेलिकमलाई

काठमाडौं । नेपाल टेलिकमले ‘नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’ मा रनर अपको उपाधि हात पारेको छ । आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चाटर्ड एकाउन्टेन्ट (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि हात पारेको हो । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र, वर्ग ५…