Logo

एक बर्षमा इन्टरनेट चलाउनेको संख्या ४२ लाखले बढे, फोरजीमा एनसेलको राज, थ्रीजीमा टेलिकम

काठमाडौं । पछिल्लो १ बर्षमा मात्रै ईन्टरनेट चलाउनेको संख्या ४३ लाखले बढेको छ । दूरसंचार क्षेत्रको नियामकिय निकाय दूरसंचार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार २०७५ को चैतसम्म ईन्टरनेट चलाउनेको संख्यामा उक्त वृद्धि भएको हो । २०७४ को चैतसम्म ब्रोडब्यान्ड ईन्टरनेट चलाउनेको संख्या १ करोड ३८ लाख ५८ हजार रहेकोमा २०७५ को चैतसम्म उक्त संख्या बढेर १…