Logo

टेलिकमको अनुमतिपत्र नविकरण गर्ने निर्णय, २० अर्ब कायम गरि किस्तामै शुल्क लिइने

काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमको मोबाईल सेवाको अनुमतिपत्र नविकरण गर्ने भएको छ । प्राधिकरणको बुधबार बसेको बोर्ड बैठकले टेलिकमको तेस्रोपटक अनुमतिपत्र नविकरण गर्नका लागि तोकिएको २० अर्ब रुपैयाँ किस्तामै लिने र लाईसेन्स नविकरण गर्ने निर्णय गरेको हो । टेलिकमले तेस्रोपटकको मोबाईल सेवाको लाईसेन्स नविकरणका लागि गत माघमा १८ करोड ९० लाख रुपैयाँ भने…