काठमाडौं । नेपाल टेलिकमले ह्यप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याउने भएको छ । कम्पनीले आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा जीएसएम तथा सीडीएमएका प्रिपेड पोष्टपेड मोबाइलमा सो प्याक उपलब्ध गराउने भएको हो । सो प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त अफर बैशाख १८…