Logo

अब नोभा २ आईको मूल्य घटेर ३० हजारमा, नोभा ३ ई बजारमा

काठमाडौं । हुवाई स्मार्ट फोनले नेपाली ग्राहकको लागि हुवाई नोभा २ आईको मूल्य घटाएको छ । नेपालमा नोभा २ आईले पाएको सफलता सँगै यसको मूल्य घटाउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । नेपाली बजार मूल्य ३३ हजार ९ सय रहेकोमा ३ हजार रुपैयाँ घटाएर ३० हजार ९ सय कायम गरिएको छ । कम्पनीले नोभा…