Logo

टेलिकमको डाटाबाटै पढाउनुहोस बालबालिका, टेलिकम र मिदास ई-क्लासबीच सहकार्य

काठमाडौं । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँगको सहकार्यमा मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले कम्पनीले उक्त सहकार्य गरेको हो । विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । नेपाल टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग…