Logo

ओप्पो सेल्फी कन्टेष्टका बिजेतालाई पुरस्कार हस्तान्तरण, ३ जना बने विजेता

काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । प्रतियोगितामा सहभागी हुन कम्पनीले ईच्छुकलाई आफ्ना तीज सम्बन्धी सेल्फी ह्यासट्याग ओप्पो एफ नाइन तथा ह्यासट्यागमाईतीजएनपी सहितपोष्ट गर्न आग्रह गरेको थियो । सोही अनुसार ओपो तिज सेल्फी कन्टेष्टमा सहभागी मध्ये ३ जना विजेतालाई मंगलबार पुरस्कार वितरण गरिएको थियो । ओपोले…