Logo

टेलिकमको ‘मिस्ड कल एलर्ट’ पुनः सचालनमा, १८ रुपैयाँमा ६० मिनेट कुरा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवा पुन सञ्चालनमा ल्याएको छ । टेलिकमले गणतन्त्र दिवसको अवसरमा मंगलबार देखी सो सेवा पुन संचालनमा ल्याएको हो । कल एलर्ट सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध हुनेछ । सेवा सुचारु गरे पछि सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको…