काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फेसबुक म्यासेन्जर, भाइर, ह्वाट्सएपजस्ता ओभर द टप ९ओटीटी० सेवा नियमन गर्न फ्रेमवर्कको मस्यौदा तयार गरेको छ । प्राधिकरणले करिव ३ महिना अघि निर्देशक अम्बर स्थापितको नेतृत्वमा ओटीटी सेवाको आवश्यकता, विधि र अन्तरराष्ट्रिय अभ्यासबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेपालमा यसको दर्तासमेत हुनुपर्ने गरी फ्रेमवर्क बनाएर मस्यौदा…