Logo

आइफोन १५ सिरिजमा महत्वपूर्ण परिवर्तन : डायनामिक आइल्याण्ड सुविधा, युएसबी टाइप-सी पोर्ट

काठमाडौँ । एप्पलले गत वर्ष सेप्टेम्बरमा आफ्नो आईफोन १४ प्रो श्रृंखलाको साथ, डिस्प्ले नोचलाई प्रतिस्थापन गर्दै डायनामिक आइल्याण्ड सुविधा प्रस्तुत गरेको थियो । अब एप्पलले यसमा नयाँ परिवर्तन गर्ने भएको छ । अब एप्पलले आईफोन १५ सँग, डिस्प्ले नच पूर्ण रूपमा हटाउने भएको बताइएको छ । त्यसको अर्थ अब डायनामिक आइल्याण्ड सुविधा नयाँ आईफोन सिरिजको…