Logo

एनसेलको माई प्लान सेवा : अब आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

काठमाडौं । एनसेलले ग्राहकका लागि अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने सुविधा ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे हो । उक्त प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफै बनाएर…