काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक मिडिया कम्पनी फेसबुकको मूल फर्म मेटा प्लेटफर्मको सेयरमा सोमबार भारी गिरावट आएको छ । यसको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान थियो । राष्ट्रपतिको चुनाव लडिरहेका ट्रम्पले फेसबुकलाई जनताको शत्रु भनेका छन् । जसका कारण मेटा प्लेटफर्मको शेयर करिब ४.४२ प्रतिशतले घटेको छ । यस गिरावटका कारण कम्पनीका संस्थापक…