Logo

युटिएलमा कार्यरत कर्मचारीहरु आन्दोलनमा, तलव बृद्धि र नियुक्तिपत्र पाउनुपर्ने माग

बिजखबर संवाददाता १४ पुस, काठमाडौं । युटिएलमा कार्यरत अखिल नेपाल संघसंस्था तथा बैंक वित्तीय श्रमिक संघले तलव बृद्धि, नियुक्तिपत्र जस्ता माग राख्दै आन्दोलनको घोषणा गरेको छ । युटिएलले सेवा शुरु गरेको १२ बर्ष बितिसक्दा पनि श्रमिक तथा कर्मचारीको हितमा कुनै काम नगरेको भन्दै आन्दोलन शुरु गरिएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनीहरुले आजदेखि २३…