Logo

फेसबकुक ह्याकर पक्राउ, अपरिचित ब्यक्तिको एसएमएसको प्रतिक्रिया नदिन आग्रह

बिजखबर संबाददाता २३ असार,काठमाडौं । फेसबुक ह्याक गरी दुरुपयोग गर्ने राहुल बाल्मिीकीलाई प्रहरीले पक्राउ गरेको छ । महिलाहरुको फेसबुक अकाउण्ड ह्याक गरी उनीहरुको फेसबुक फ्रेण्डहरुलाई फेसबुक मार्फत गलत सुचना दिने , चरित्र हत्या गर्ने, यौन दुर्व्यबहार गर्ने तथा ह्याक प्रोफाईल फिर्ता गर्न रकम समेत माग गर्ने कार्यमा संलग्न भएको आरोप छ । उनलाई नेपालगंजबाट पक्राउ…