Logo

क्यान सफ्टेक स्थगित, राजनीतिक घटनाक्रम मुख्य कारण

क्यान सफ्टेक स्थगित, राजनीतिक घटनाक्रम मुख्य कारण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

१२ भदौ, काठमाडौं । भदौ १७ गतेदेखि २० गतेसम्म राजधानीमा गर्ने भनिएको क्यान सफ्टेक मेला स्थगित भएको छ ।

देशको राजनीतिक घटनाक्रम र परिस्थितीलाई मध्यनजर गर्दै सफ्टेक मेला स्थगित गरिएको कम्प्युटर एशोसिएशन अफ नेपाल(क्यान) महासंघले जानकारी दिएको छ ।

मेला अर्का सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको क्यानले जानकारी दिएको छ । मेलामा करीव शत प्रतिशत स्टल बुकिङ भइसकेको अवस्थामा मेला स्थगित गर्नुपर्दा दुःख लागेको क्यानका महासचिव विश्वराम बलामीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL