रामराजा श्रेष्ठ ११ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) परिचालनका लागि परामर्शदाता छनौट गरेको छ । प्राधिकरणले कोषमा जम्मा भएको रकमलाई विजनेश मोडलमा परिचालन गरी ग्रामीण क्षेत्रमा सुचनाप्रविधिको पहुँच पुर्याउनका लागि परामर्शदाता छनौंट गरेको हो । कोषले केही समय अघि परामर्शदाता छनौटका लागि ग्लोवल टेण्डर आब्हान गरेको थियो । जसमा विभिन्न…