Logo

सीजी मोवाइल सिङ्गापुगरमा, तीन वटा मोडल सार्वजनिक

सीजी मोवाइल सिङ्गापुगरमा, तीन वटा मोडल सार्वजनिक


बिजखबर संवाददाता
0
Shares

सीजी मोवाइले आफ्ना उत्पादनहरु सिङ्गापुरमा पनि लञ्च गरेको छ । कम्पनीले सिङगापुरमा ३ वटा नयाँ मोडलका मोवाइलहरु सार्वजनिक गरेको हो ।

सीजीले इओन एक्सफोर, थ्रीजी र एस्ट्रो १८३डब्लु मोडलका मोवाइलहरु सार्वजनिक गरेको हो । ‘अहिले धेरै मुलुकहरु सीजी मोवाइल भित्र्याउन इच्छुक देखिएका छन्,’ मोबाइल लञ् च कार्यक्रममा सीजीका रणनीतिक इकाइ प्रमुख रमेश श्रेष्ठले भने, ‘यो धेरै ठूलो प्रोजेक्ट भएकाले अन्य ठाउँमा पनि विस्तारै जाने छौं ।’

साथै सीजी मोवाइलले नेपाल लगायत अन्य मुलुकमा राम्रो रेसपोन्स पाएको समेत उनले बताए । आगामी दिनमा उभोक्ताको माग अनुसारका विशेषता समावेश गरिएका स्मार्टफोन बजारमा ल्याइने समेत उनले जानकरी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL