बिजखबर संबाददाता २२ असार,काठमाडौं । दुरसञ्चार प्राधिकरणले यूटिएललाई रोलआउट प्लान बुझाउन पून निर्देशन दिएको छ । युटिएललाई आगामी योजना तथा हालसम्मको प्रगती विवरण पेस गर्न निर्देशन दिइएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतादन्द मिश्रले बताए । रोल आउन प्लान बुझाएपछी प्राधिकरणले लाइसेन्स दिने प्रावधान रहेको छ मिश्रले भने । यूटिएलले त्यसपछी आफ्नो सेवा सुचारु गर्न सक्ने छ…