Logo

‘वर्क फ्रम होम’ सफल भएपछि ट्विटरका कर्मचारीलाई जीवनभर घरबाटै काम गर्ने अनुमति

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कामदारले घरबाटै काम गर्न अनुमति दिने बताएको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण अफिस आउन नसक्ने कामदारहरुका लागि जिवनभर नै घरैबाट काम गर्ने विकल्प दिने बताएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक दोर्सेले मंगलबार आफ्नो ईमेलमार्फत उक्त कुराको जानकारी गराएका थिए । तर…