Logo

एनसेललाई ७ दिनभित्र कर तिर्न ठुला करदाता कार्यालयको ताकेता, के गर्ला एनसेल ?

काठमाडौं । सर्वाेच्चको अन्तरिम आदेश आएसँगै ठुला करदाता कार्यालयले पनि एनसेललाई ७ दिनभित्र करवापतको पैसा बुझाउन निर्देशन दिएको छ । कार्यालयले एनसेललाई प मंगलबार एक सुचना जारी गर्दै पुँजीगत लाभकर अन्तर्गतका ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ सरकारलाई बुझाउन निर्देशन दिएको हो । कार्यालयले हालसम्म एनसेलले उक्त शिर्षकमा २३…