Logo

नेपाली स्याटेलाईट अन्तरिक्षमा सफल प्रक्षेपण, प्रधानमन्त्रीद्धारा खुसी ब्यक्त

काठमाडौं । नेपालको आफ्नै स्याटेलाईट ‘नेपाली स्याट १’ अन्तरिक्षमा प्रक्षेपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन । उनले बिहीबार बिहान आफ्नो ट्विटर ह्यान्डलमार्फत उक्त स्याटेलाईट अन्तरिक्षमा पठाउन सहयोग पुर्याउने सबै बैज्ञानिकहरुलाई बधाई दिएका हुन । उनले नेपाल अन्तरिक्षमा भुउपग्रह पठाउने मुलुकको सुचिमा समावेश भएकोमो खुसी ब्यक्त समेत गरेका छन । आजै बिहान २…