काठमाडौं । कोरोना संक्रमण लगातार फैलिरहेको कारण गुगलले संसारभरीका आफ्नो कर्मचारीहरुलाई घरबाट काम ‘वर्क फ्रम होम’ गर्ने व्यवस्था गरेको छ । कम्पनीले यस सेवा आउँदो वर्षको जुनसम्म जारी राख्ने निर्णय गरेको छ । गुगल र यसका मुख्य कम्पनी अल्फाबेटका विश्वभरी नियमित र साझेदारी गरी दुई लाख भन्दा धेरै कर्मचारी रहेका छन् । गुगलका प्रमुख सुन्दर…