काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्या पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना ९गत साउनलेखि माघ मसान्तसम्म० तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख…