काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाईट राख्ने प्रक्रिया अघि बढेको छ । नेपाल दूरसंचार प्राधिकरणले सो कार्यको परामर्शका लागि विभिन्न ५ विदेशी कम्पनीलाई सर्टलिष्ट गरेको हो । प्राधिकरणले गत पुस १ माग गरेको आशयपत्रअनुसार आवेदन दिएका ९ कम्पनीमध्ये ५ कम्पनीहरु सर्टलिष्टमा परेका हुन । ४ बर्षअघिको प्रक्रिया रद्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई पुनः नयाँ…