Logo

सरकारलाई कर बुझाएकै दिन एनसेलको टावरमा आगजनी, किन हुँदैछ वैदेशिक लगानी असुरक्षित

निजगढ । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ। सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। वैदेशिक लगानीमा सञ्चालित एनसेलले मंगलबारमात्रै सरकारलाई तिनुपर्ने लाभकर वापतको साढे चार अर्ब रकम बुझाएको थियो ।…