Logo

डिसहोमको एक्सन स्पोर्टस च्यानलबाट आज हुने साग भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुँदै

काठमाडौं । डिसहोमबाट संचालन भइरहको नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ । १३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा…