Logo

त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन पर्यटन परी, ३ भाषामा यसरी दिनेछन सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन दुई ओटा पर्यटन परी (रोबोट) राखिएको छ । बिहीबार बिमानस्थलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन परीलाई नमस्ते गरेर उद्घाटन गरेसँगै यी पर्यटन परी आफ्नो सेवामा लागेका छन् । पर्यटन परीले बटन थिचेपछि बिमानसथलमा के कता छ भनेर पर्यटकलाई सबै जानकारी उपलब्ध गराउनेछन्…