काठमाडौं । डिशहोम फाइबर नेट सेवा देशका प्रमुख शहरहरुमा विस्तार भएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएस सम्म उपलब्ध छन्…