Logo

सन २०२३ को ‘सिइओ अफ दि इयर’ बने माइक्रोसफ्टका नाडेला, एक वर्षमा बुझे साढे ६ अर्ब रुपैयाँ तलब

काठमाडौं । अमेरिकाको विशाल टेक कम्पनी माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्य नडेलालाई सिएनएन बिजनेसले २०२३ को लागि ‘सिइओ अफ दि इयर’ चुनेको छ । यस दौडमा उनले चेसका सीईओ जेमी डिमोन, ओपनएआईका सीईओ साम अल्टम्यान र एनभिडियाका सीईओ जेन्सेन ह्वाङलाई हराए । भारतीय मूलका नडेलाले गत वर्ष एआईमा अर्बौं डलर लगानी गरेका थिए । उनको…