Logo

एनसेल काण्ड मिलाउन सरकारी छानविन समिति, जसले महालेखापरिक्षक हुँदा दस्तावेज गायव बनाए उनै शर्मालाई संयोजकको जिम्मेवारी

काठमाडौ । सरकारले एनसेल खरिदबिक्रीमा भएको घोटाला छानविनभन्दा पनि त्यसलाई मिलाउनेगरी छानविन समिति गठन गरेको भेटिएको छ । यहि मंसिर २१ गतेको मन्त्रिपरिषदको बैठकले पूर्व महालेखापरिक्षक टंकममणि शर्मा दंगालको संयोजकत्वमा एनसेल सेयर खरिदबिक्री अध्ययन तथा छानविन समिति गठन गरेको थियो । तर, सरकारले उक्त छानविन समिति एनसेल खरिदबिक्रीको घोटाला पत्ता लगाउनभन्दा पनि त्यसलाई मिलाउने गरी…