Logo

टेरामक्स खरिद प्रक्रियामा छानविन गर्न अख्तियारलाई लेखाको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धमा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको बुधबार डाकिएको बैठकले निर्णय गर्दै अख्तियारलाई उक्त प्रणालीको जडान, खरिदलगायतका सम्बन्धमा छानविन गर्न निर्देशन दिएको हो । समितिका सभापति ऋषीकेश पोख्रेलले बैठकका निर्णय सुनाउँदै यो प्रणालीइ खरिदका सम्बन्धीमा अनुसन्धान गर्न र…