Logo

पुस मसान्तमा एकैदिन एनसीएचएलको प्रणाली प्रयोग गरी ८४ अर्ब भुक्तानी, गत बर्षभन्दा ७० प्रतिशत बढी

काठमाडौं । पुस मसान्त अर्थात २९ गते एकैदिन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ८४ अर्ब बढी भुक्तानी फर्छ्यौट गरेको छ । कम्पनीले आफ्ना विभिन्न प्रणालीहरु मार्फत् एकै दिन यस्तो भुक्तानी गरेको हो । यो गत आवको यहि दिनको तुलनामा कारोबार, संख्याको आधारमा ६० प्रतिशत र र रकमको आधारमा ७० प्रतिशतले बढी हो । यसदिन…