सरकारले आर्थिक बर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै सुर्ती र मदिराजन्य पदार्थमा लाग्दै आएको अन्तशुल्क बृद्धि गरेको छ । अन्य क्षेत्रमा यथावत राखेर मदिरामा मात्र बढाएको भन्दै उद्योगीहरुले त्यसो बिरोध गरेका छन् । सरकारले चुरोटको बट्टामा हानीकारण चित्रको लेबल राख्न शुरु गरको छ भने आगामी दिनमा मदिरामा पनि राख्ने प्रक्रिया अघि बढाएको छ । स्वदेशी…