सरकारले गत हप्तामात्रै लगानीबोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । यसअघिका सीईओ राधेश पन्तको कार्यकाल बाँकी नै रहँदा अधिकारीलाई सरकारले नियुक्त गरेको हो । ठूला लगानीका आयोजना (दुई अर्ब भन्दा बढी) भित्राउन गठन गरिएको बोर्डले यसअघि केहि महत्वपूर्ण लगानी भित्राएपनि यसको अपेक्षा अनुसार काम…