Logo

विद्युत उत्पादनमा ६२ अर्ब ४७ करोड विनियोजन, कर्मचारीको लगानीमा ५ सय मेवा उत्पादन

काठमाडौं । सरकारले बजेटको ठूलो हिस्सा विद्युत उत्पादनको लागि छुट्याएको छ । आगामी आर्थिक बर्षमा विद्युत उत्पादनका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ । स्वेदशमा विद्युत उत्पादन बढाई उपभोगमा प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्न विद्युतमा बढी रकम विनियोजन गरेको बताएको छ । साथै, निजामति कर्मचारी सेना, प्रहरी र शसस्त्र प्रहरीको लगानीमा…