काठमाडौं । साउदी अरब, संयुक्त अरब इमिरेट्स लगायत खाडी मुलुकले कतारसँगको सम्बध तोडसँगै नेपालले कतारमा आफ्नो नागिरकलाई रोजगारीका लागि पठाउने वा नपठाउने भन्ने विषयमा छलफल अघि बढाएको छ । अन्य खाडी मुलुकले कतारसँग सम्बन्ध तोडेसँगै नेपाली कामदारलाई रोजगारीमा पठाउने सम्बन्धमा सम्बद्ध सरोकारवालासँग छलफल अघि बढाइएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले बताए । उनका…