सरकारले राष्ट्रिय गौरबका आयोजनलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि त्यसको तुलनामा काम हुन सकेको छैन । सरकारले विभिन्न १८ वटा राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेपनि परिचालन पक्ष भने कमजोर रहेका छन् । सरकारले अत आर्थिक बर्षमा राष्ट्रिय गौरबका कायोजनामा कुल ७२ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो…