काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र पर्ने जग्गाहरुको मूल्य निर्धारण गरेको छ । महानगरले नगर सभाले पारित गरेको आर्थिक ऐन २०७४मा महानगरभित्रका जग्गाहरुको मूल्य तोकेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यले गरेको प्रस्ताब गरेको महानगरको आर्थिक ऐन २०७४ नगर सभाले पारित गरेसँगै जग्गाको मूल्य निर्धारण भएको हो । आर्थिक ऐनले महानगरभित्रका जग्गाहरुको बर्गीकरण गरेर जग्गाको…