Logo

चौधरी ग्रुपले सुरु गर्यो १० अर्बको भेन्चर क्यापिटल, नयाँ उद्यमीलाई लगानी जुटाइदिने

काठमाडौं । चौधरी ग्रुपको संलग्नतामा सिङ्गापुरमा रहेको प्रिस्टेल भेन्चर्सले १० अर्ब रुपैयाँभन्दा बढी(१० करोड डलर) रकम सहितको भेन्चर क्यापिटल कोष सार्वजनिक गरेको छ । नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशका उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित उक्त कोष स्थापना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त कोषमा नेपालको सीजी कर्प ग्लोबल, भारतको सेटिन क्रेडिटकेयर, मौरिससमा रहेको फ्रण्टलाइन…