काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ । आज प्रकाशित नतिजा अनुसार १२ हजार १ सय ८ जना परिक्षार्थी उर्तिण भएका छन् । ईपीएसको नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ । परीक्षामा यो…